'सुदूर पश्चिमको आर्थिक विकासको सहयात्री'

News & Updates
कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको C-ASBA सम्बन्धी सूचना

नेपाल धितोपत्र बोर्डबाट धितोपत्रको खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मार्फत ASBA (Application Supported by Blocked Amount) प्रणाली लागु गरिएको सन्दर्भमा सो प्रणालीलाई थप व्यवस्थित र सर्वसुलभ पार्ने उद्देश्यले CDS and Clearing लिमिटेडबाट जारी धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत बिधुतिय सेवा कार्य संचालन निर्देशिका २०७४ बमोजिम २०७४/११/११ गते देखि IPO/FPO/Right Share को दरखास्त अनिबार्य रुपमा C-ASBA मार्फत हुने भएकोले सम्पुर्ण खातावाला ग्राहक महानुभावहरुले कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको नजिकको शाखा कार्यालयहरुमा सम्पर्क गरि बैंक खाता अद्यावधिक गराई CRN No. (C-ASBA रजिष्ट्रेशन नम्बर)  लिनहुन अनुरोध गरिन्छ । बैंक शाखा कार्यालयको बिस्तृत जानकारीका लागि यस बैंकको वेवसाइट www.kanchanbank.com.np हेर्नुहुन अनुरोध छ ।


कञ्चन डेभलपमेण्ट बैंक लिमिटेड
प्रधान कार्यालय, भिमदत्त नगरपालिका –४, कञ्चनपूर
फोनः ०९९–५२०२६५,५२०२६६